नियम १८
निर्वाचन चिन्ह निर्धारण गर्ने
निर्वाचन प्रयोजनको लागि दललाई र स्वतन्त्र उम्मेदवारलाई वितरण गर्ने निर्वाचन चिन्ह आयोगले निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशन गर्नेछ ।